काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक एक अंकले बढेको छ। सेसनमा १.०९ अंक बढेर २७१५.९४ विन्दुमा पुगेको छ। ९८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको १४ हजार ९ सय ४९ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
Artha Sanjal






