जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहीबार राति १० बजेर २५ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *