नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे

काठमाडाैं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन्।  बैंकको आज बसेको ६१७ औं संचालक समितिको बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *