काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज सुदुरपश्चिमको धनगढीमा बृहत् आमसभा गरेकाे छ । पार्टीको प्रदेशस्तरीय आमसभा कार्यक्रम फागुन ९ गते पाेखराबाट सुरू गरेकाे हाे ।
फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौँ र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुने बताइएको छ ।
Artha Sanjal






