काठमाडाैं । समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । यी दुवै संस्थाबीच फागुन १७ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ । समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंवामा रहेको छ ।
Artha Sanjal






