काटमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा (देउवा) सवार विमान कोलकाता डाइभर्ट गरिएको छ । मौसममा आएको खराबीका कारण उनी चढेको कतार एयरवेजको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि कोलकाता विमानस्थलमा डाइभर्ट गरिएको हो ।
जेनेभामा भएको संयुक्त राष्ट्रसंघीय बैठकमा सहभागी भएर परराष्ट्रमन्त्री स्वदेश फर्कंदै थिइन् ।
Artha Sanjal






