अपर हेवाखोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

काठमाडाैं। अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले बैंकको ऋण तिर्नका लागि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ। सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।

यो प्रस्ताव विद्युत नियमन आयोगबाट पारित भएपछि प्रक्रिया अघि बढ्नेछ। हाल यस कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । हकप्रद पछि पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *