काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक तिन अंक बढेको छ। सेसनमा ३.२२ अंक बढेर २७०१.२६ विन्दुमा पुगेको छ। ८९ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७५ कम्पनीको १२ हजार ५२ कित्ता सेयर कारोबार भएको छ । ४१ कम्पनीको मूल्य बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ७६ वटा कारोबार भएको छ ।
Artha Sanjal






