काठमाडाैं। हायात रिजेन्सीले खाद्य र पेय सम्बन्धी सहायक निर्देशक पदका लागि रोजगारीको अवसर खोलेको छ।
इच्छुक उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट हस्पिटालिटी वा टुरिजम म्यानेजमेंट विषयमा स्नातक तह उत्तीर्ण गरेको र सो क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्नेछ।




