गरिमा विकास बैंकको नगद लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत नगद लाभांश (कर सहित ) दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र गरिमाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *