आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई सीईओ नियुक्त गरेको हो ।

उनलाई आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *