बैंक बैंकिङ्ग विजनेश फोकसआइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा पोख्रेल र सीइओमा पौडेल नियुक्त अर्थ सन्जाल१८ चैत्र २०७८, शुक्रबार १४:३६April 1, 2022 आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा सुमन पोख्रेल नियुक्त भएका छन् । यसअघि ग्रुपका सीइओ रहेका पोख्रेललाई बोर्ड बैठकले नियुक्त गरेको हो । बोर्ड बैठकले सीइओमा खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । उनी यसअघि कम्पनीमा महाप्रबन्धक थिए । Artha Sanjal Post navigation Previous: बेगनास तालको डुंगा व्यवसायीलाई सिभिल बैंकद्वारा क्यूआर कोड वितरणNext: चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
चार कम्पनीका ७.८९ लाख कित्ता शेयर लिलामीमा बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर अर्थ सन्जाल१८ बैशाख २०८३, शुक्रबार १८:१७May 1, 2026 0
सहकारीमा चर्को ब्याज नियन्त्रण: मूल रकमभन्दा बढी ब्याज असुल्न नपाइने अर्थ सन्जाल१८ बैशाख २०८३, शुक्रबार १८:०१May 1, 2026 0