अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा लिइँदै

म्यादी प्रहरीकाे लागि आवेदन दिएका मध्ये शारीरिक परीक्षामा उत्रिण भएका १ हजा ७ सय ५ जनाले सन्धिखर्क टुडिखेल मैदानमा लिखित परीक्षा दिँदै छन् ।

जिल्ला प्रहरी कार्यालयले ८ सय ८२ जना म्यादी प्रहरीकाे लागि आवेदन खुल्ला गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *