ज्युँदो रहँदासम्म रास्वपाको सभापति रवि लामिछाने हो: उपसभापति अर्याल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रवि लामिछाने पार्टीको आजीवन सदस्य रहेको बताएका छन् ।

आइतबार पोखरामा लामिछानेको पक्षमा प्रदर्शनपछि उनले लामिछाने ज्यूदो रहँदासम्म सभापति रहने बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो।

लामिछानेले जेलबाटै भएपनि पार्टीको नेतृत्व गर्ने उपसभापति अर्यालले बताए । ‘जेलमा बसेपनि रास्वपाको सभापति रवि लामिछाने नै हो,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *