प्राइम बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग

काठमाडाैं । प्राइम कमर्शियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैंया सहयोग गरेको छ ।

बैंकले असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनामा दुःख व्यक्त गर्दै पिडितलाई तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *