बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । डा. लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन् ।

उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यसबारे जानकारी गराएका छन् । ‘जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर अहिलेको लागि…’ उनले फेसबुकमा लेखेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *