टीसीएलको दशैं तिहारलक्षित ‘सेलिब्रेट ग्रिटनेश टुगेदर’ योजना, १.६३ लाखसम्मको क्यासब्याक पाइने

काठमाडाैं । उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड, टीसीएलले दशैं, तिहार र छठपर्वसँगै आफ्नो नयाँ अभियान ‘सेलिब्रेट ग्रिटनेश टुगेदर’ नामक योजना घोषणा गरेको छ ।

अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूको साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकहरूले इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १ लाख ६३ हजार ५ हजार सम्मको क्यासब्याक पाउनेछन् । थप रूपमा, यो अभियानलाई अझ आकर्षकब नाउँदै, कम्पनीले प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी दिने भएको छ ।

यस्तै ५ भाग्यशाली विजेताहरूले सिएमइफ फोन वान र नथिङ मोबाइल जित्ने मौका पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *