प्रि ओपन सेसनमा नेप्से सूचक २.०६ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक २.०६ अंकले बढेर २६९८ विन्दुले बढेको हाे । १६ लाख २० हजार भन्दा बढीको सेयर कारोबार भएको छ ।

४१ कम्पनीको २ हजार ३ सय ५४ कित्ता सेयर कारोबार भएको छ । २२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८२ वटा कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *