काठमाडाैं। सरकारले भाेलि सार्वजनिक विदा दिने भएकाे छ । श्री कृष्ण जन्माष्टमीकाे अवसरमा गृह मन्त्रालयले विदा दिने निर्णय गरेकाे हाे ।
साेमबार सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द रहने भएका छन् । यससँगै अब मंगलबार मात्र शेयर बार खुल्ने भएकाे छ ।
Artha Sanjal
अर्थ सन्जाल