प्रि ओपन सेसनमा नेप्से सूचक १२.६० अंकले बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक १२.६० अंकले बढेर २९८७.०६ विन्दुले बढेको हाे । २ करोड ४९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १०७ कम्पनीको ५१ हजार १ सय कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३ सय ७७ वटा कारोबार भएको छ । कुल ६७ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *