शेयर बजारमा उत्साह: प्रि ओपन सेसनमा २०.२५ अंकले बढ्यो नेप्से

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २०.२५ विन्दुले बढेको छ । फेरिएको सत्ता समिकरणसँगै नेप्से सूचक आज सुरुको सेसनमै २२७७.८५ अंकमा आएको हो ।आज हालसम्म ४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हालसम्म १३७ कम्पनीको ८६ हजार ९०४ कित्ता सेयर कारोबार भएको छ ।

कुल ११५ कम्पनीको मूल्य बढेको छ भने १५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा जम्मा ४८८ वटा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *