नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन स्वीकृत

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १७ आवेदकमध्ये न्यूनतम योग्यता पूरा भएका १६ जना उम्मेदवारको दरखास्त स्वीकृत गरेको हो ।टेलिकमले गत जेठ २२ गते १५ दिनभित्र टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *