चर्चित गायक सुनिल गिरीको ‘जुम्ला’ सार्वजनिक
काठमाडौं । ‘को होला त्यो’ फ्रेम्ड गायक सुनिल गिरीले विल्कुलै नयाँ स्वादमा जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । हरेक गीति श्रृजनामा फरक पन र मौलिकता खोज्न माहिर चर्चित गायक गिरीले काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गिरीले सार्वजनिक गरेको गीतको भिडियोमा जुम्लाका रमणीय…



