डेपुटी गभर्नर ढुंगानालाई दुर्व्यवहार गर्ने निर्देशक आचार्यको सरूवा,खोसियो कार्यकारी अधिकार
काठमाडौं । नेपाल राष्ट्र बैंक, टक्सार विभागका निर्देशक थानेश्वर आचार्यलाई जनशक्ति व्यवस्थापनको अतिरिक्त शाखामा सरूवा गरिएको छ । आचार्यले राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानालाई दुर्व्यवहार गरेपछि बनेको छानबिन समितिको निर्णयानुसार उनलाई तत्काल कुनैपनि कार्यकारी अधिकार नदिने गरी उक्त शाखामा सरूवा गरिएको हो । भएको के थियो ? राष्ट्र बैंकले समय समयमा स्ट्रेस म्यानेजमेन्टसम्बन्धि कार्यक्रम…



