कामना सेवा विकास बैंकको ब्याजदर एकल अंकमा
काठमाडाैं । पछिल्लो समय बैंकहरुले निक्षेपमा दिने व्याजदर घटाउदै गएका छन् । आज मात्र विकास बैंकहरुले साउन महिनाको लागि आफ्नो ब्याजदर प्रकाशन गरेका छन् । जसअनुसार मुद्धती खातामा दिने ब्याज समेत घटेको छ । कामना सेवा विकास बैंकले प्रकाशन गरेको व्याजदर अनुसार मुद्धती खातामा ९.९९ प्रतिशत प्रकाशन गरेको छ । वित्तीय बजारमा तरलताको समस्या हट्दै गए…




