सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजनाअन्तर्गत स्वादेन लिम्बुले जिते एक लाख

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना अन्तर्गत स्वादेन लिम्बुले १ लाख रूपैयाँ जित्न सफल भएका छन्। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटेन्स पठाएका लिम्बुले १ लाख रुपैयाँ जितेका हुन्। सिटी एक्सप्रेसले नेपालीहरूको महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग पर्वको…

Read More