सूर्या र ज्योति लाईफको एकिकृत कारोबार कात्तिक १ गतेदेखि
सूर्या लाईफ र ज्योति लाईफको एकिकृत कारोबार कात्तिक १ गतेदेखि हुने भएका छन् । सूर्या ज्योति लाइफका नामबाट एकिकृत कारोबार गर्ने तयारी गरेका दुई कम्पनीहरुले एकिकृत कारोबार गर्ने भएका हुन् । नयाँ कम्पनीको सिईओमा हाल ज्योति लाईफको नेतृत्व गरिरहेका प्रकाश बिक्रम खत्री रहने छन भने सूर्या लाइफका पवन कुमार खड्कालाई डेपुटी सिईओ बन्ने छन ।…



