सिभिल बैंकबाट बाहिरिएका सुनिल पोखरेल विदेशी बैंकको सीईओ बन्दै
सिभिल बैंकबाट स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बाहिरिएका सुनिल पोखरेल विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने भएका छन् । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको सीईओ बन्न लागेका हुन् । पोखरेल बुधबार मात्रै सिभिल बैंकको सीईओबाट बाहिरिएका हुन् । हिमालयन बैंकले फागुन १२ गते सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत…



