सीजीएग्रोटेक र डीएमसीसीबीच एग्री कमोडिटी ट्रेडको सम्झौता
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्रिजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौता गरेको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरूसँग द्विपक्षीय व्यापार बढाउन मदत पुग्ने सीजी एग्रोटेकले जनाएको छ। सहकार्यले डीएमसी र सीजी एग्रोटेकबीच…



