सानिमा रिलायन्स लाइफको सिप विकास कार्यशाला सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वित्तीय सल्लाहकारहरूको लागि सिप विकास कार्यशाला सम्पन्न गरेको छ ।कम्पनीले उक्त कार्यशाला भरतपुरको गार्डेन रिसोर्टमा सम्पन्न गरको हो । भरतपुर, नारायणगढ, चनौली, टाडी, पर्सा, माडी, गैडाकोट र कावासोती क्षेत्रमा रहेर कम्पनीमा आवद्ध रहेका १०० जना भन्दा धेरै वित्तीय सल्लाहकारहरूको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका डिपुटी चिफ एजुकेटिभ अफिसर निराजन कडेलको…

Read More