सनराइज बैंकको ३ लाखबढी कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । सनराज बैंक लिमिटेडको ३ लाख ९ हजार ९९१ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले देवी श्रेष्ठको नाममा रहेको ४६ हजार ४९५ कित्ता र रामकृष्ण मानन्धरको २ लाख ६३ हजार ४९६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । रामकृष्ण मानन्धरको नाममा रहेको शेयरको मूल्य…



