शंकास्पद आर्थिक कारोबारमा मुछियो जगदम्बा ग्रुप, दीपक भट्टलाई के बापत दियो ४५ करोड ?
काठमाडौं । आयकर छली र गुणस्तरहीन उत्पादनका कारण पटक–पटक अनुसन्धान तथा विवादमा तानिँदै आएको शंकर ग्रुपअन्तर्गतको जगदम्बा ग्रुप शंकास्पद आर्थिक कारोबार प्रकरणमा पनि मुछिएको छ । शक्ति केन्द्रको संरक्षणमा शंकास्पद आर्थिक कारोबार गर्दै आएका बिचौलिया दीपक भट्टको खातामा ४५ करोड शंकास्पद रकम जम्मा गरिदिएपछि शंकरलाल अग्रवालका छोरा शाहिल अग्रवाल अध्यक्ष रहेको जगदम्बा ग्रुप पनि अनुसन्धानमा…



