प्रदीप रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द
पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटालाई पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ । बन्दका कारण राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएका बन्दकर्ताले गाडी चल्न दिएका छैनन् । पुल्चोकमा बन्दकर्ताले…



