वीरगंजमा गठबन्धनका राजेशमान ६ हजार मतले अगाडि
वीरगंज महानगरपालिकामा गठबन्धनबाट जनता समाजवादी पार्टीका मेयर उम्मेदवार राजेशमान सिंहले ६ हजारभन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । १० वटा वडाका २३ हजार २२९ मत गणना भइसक्दा राजेशमानले ११ हजार ९९५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय कुमार सरावगीले ५ हजार ६३५ मत पाएका छन् । राप्रपाका गिरीश गिरीले ४५९…



