विश्व हिन्दु महासंघमा चरम विवाद, निर्वाचन गराउन अर्याल समूहको माग
काठमाडौं । विश्व हिन्दु महासंघको निर्वाचन महाधिवेशन गर्ने वातावरण बनाउन अपिल गरिएको छ । महासंघका निवर्तमान अध्यक्ष चकबन्धु अर्यालसहितले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघको निर्वाचन महाधिवेशन गरेर नेतृत्व चयन गर्ने वातावरण बनाउन अपिल गरेका हुन् । १० औं महाधिवेशनको स्थगित निर्वाचनलाई पूर्णता दिई अध्यक्षको चयन गरेर अघि बढ्नुको विकल्प रहेको भन्दै उनीहरुले निर्वाचन महाधिवेशन…



