सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गर्‍यो : विशाल भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन गरेर सत्तापक्षले प्रमुख प्रतिपक्षलाई एक्ल्याउने प्रयास गरेको बताएको छ । मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेलाई एक्ल्याउने प्रयास भए पनि डटेर सामना गरेको बताएका हुन् । उपाध्यक्ष नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई…

Read More