रिलायन्स लाइफ इन्सोरेन्सले गर्‍यो ४१ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी

रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले कोभिडका कारण ज्यान गुमाएका इलामका प्रविन चापागाईंको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर रिलायन्सले ४१ लाख ७५ हजार रुपैयाँको चेक प्रदान गरेको हो । उक्त चेक जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख केदार थापा र रिलाइन्सका सेल्स हेड सूर्यप्रसाद गुप्ताले…

Read More