राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लैजाने तयारी

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । उनलाई आज एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लिने तयारी गरिएको जनाइएको छ । मंगलबार साँझ स्वास्थ्यमा अचानक समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका राष्ट्रपति पौडेलको यहाँ उपचार हुन नसक्ने अस्पतालले बताएपछि थप उपचारका लागि भारत लैजाने तयारी भएको हो । उनको मंगलबार…

Read More