हात्तीको भारी बोकाले बोक्न सक्दैन : सिटौला

नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले अघिल्लो निर्वाचनमा आफू पराजित हुँदा यस क्षेत्रमा विकास निर्माण लगायताको काम हुन नसकेको बताएका छन् । झापा ३ को भद्रपुरमा शनिबार आयोजित सत्ता गठबन्धन निकट बुद्धिजीवीको भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा हात्तीको भारी बोकालाई बोकाउन…

Read More