आज मकर जितुमाया सुरी हाइड्रोपावरको आईपिओ बाँडफाँड हुदै
मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आईपिओ आज (बुधबार ) बाँडफाँड हुदैछ । आज चैत्र २९ गते बुधबार दिउँसो १:३० बजे क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले चैत्र १९ गतेदेखि चैत्र २२ गतेसम्म आईपिओ…




