बैंक अफ काठमाण्डूमा ‘फिक्स डिपोजिट’ गर्दा चार गुणासम्म प्रतिफल पाइने
बैंक अफ काठमाण्डूले मुद्धती निक्षेप (फिक्स डिपोजिट) मा चार गुणासम्म प्रतिफल दिने नयाँ निक्षेप योजना अघि सारेको छ । बैंककाअनुसार सीमित अवधिका लागि अघि सारिएको ‘बीओके सुप्पर मुद्धती खाता’ मा अब दुईदेखि चार गुणासम्म प्रतिफल पाइने छ । ‘बीओके सुप्पर मुद्धतीमा लगानी, भविष्यका लागि सुरक्षित आम्दानी’ भन्ने अभियानकासाथ अघि सारिएको योजनाबाट अवकाश हुन लागेका सरकारी…



