जनकपुरधाममा कांग्रेसका बाँगी उम्मेदवारको फराकिलो अग्रता

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा साहले अग्रता कायम राखेका छन् । साहले ६ हजार २९१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ४ हजार १२३ मत ल्याएका छन् । यस्तो लोसपाका मनोज चौधरी २ हजार ६४७ मत र स्वतन्त्र उम्मेदवार बलराम…

Read More