फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई
कालीकोट। कालीकोटमा निर्माण गर्न लागिएको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिइने भएको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले फुकोट कर्णालीको सेयर भारती कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको हो । ऊर्जा सचिव दिनेशकुमार घिमिरे अध्यक्ष रहेको कम्पनीको सञ्चालक समितिले भारत सरकारको स्वामित्व रहेको एनएचपीसी इन्डिया लिमिटेडलाई ५१ प्रतिशत सेयर दिएर संयुक्त…



