मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री प्रचण्डको दिनगन्ती सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औंपटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका कारण अझै मन्त्रिपरिषद् पूर्णता दिन नसकेका हुन् । आइतबार नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र…

Read More

दाहाल : हिँड्दै छन्, पाइला मेट्दै छन्

 माओवादी अध्यक्ष पुष्पकमल दाहाल मूलधारको राजनीतिमा फर्किएपछि हरेक संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् तर हरेक पटक निर्वाचन क्षेत्र बदलेका छन् । यो उनको रहर मात्र नभएर बाध्यता पनि हुन सक्छ किनकि ०७० मा काठमाडौं–१० मा दोहोर्‍याएर उठ्दा उनी तेस्रो भएका थिए । ०६४ मा रोल्पा–२ तथा काठमाडौं–१०, ०७० मा सिरहा–५ र ०७४ मा चितवन–३ बाट प्रतिस्पर्धा गरेका…

Read More