कप्तान पनि परिवर्तन गरेको भए राम्रो हुन्थ्यो : सीता रानामगर
। केही दिनअघि मात्रै नेपाल क्रिकेट संघ (क्यान) ले उपकप्तानबाट हटाएकी सीता रानामगरले उपकप्तान मात्रै नभएर कप्तान पनि हटाउँदै नयाँ खेलाडीलाई अवसर दिनुपर्न प्रतिक्रिया दिएकी छन् । युगान्डाविरुद्धको दोस्रो टी–२० खेलमा उपलब्ध हुँदै खेलेकी सिताले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै क्यानले उपकप्तानमात्र नभएर कप्तान नै हटाएर युवा खेलाडीलाई अवसर दिनुपर्ने बताएकी हुन् । ‘क्यानको निर्णय ठिकै थियो…



