एसबिआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच सहकार्य गर्ने समझदारी

काठमाडौं । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सहकार्य गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एसबिआई क्यापिटल मार्केट्सका तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत…

Read More