‘एमाले’ ओलीको कैदी बनेको भन्दै घनश्याम भुसालले छाडे एमाले

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् । पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उनले बताएका छन् । नेकपा एमाले केपी ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको भुसालको…

Read More

यी हुन् टिकट नपाउने एमालेका दाबेदार निवर्तमान १४ सशक्त सांसद

नेकपा एमालेका ८० जना निवर्तमान सांसदमध्ये १४ जनाले यो पटक टिकट पाएनन् । यसरी टिकट नपाउनेमा ६ जना सशक्त दाबेदार नै परेका छन् । बाँकी कोही प्रदेशतिर पनि जान इच्छुक रहेका छन् भने केही स्वैच्छिक रूपमा सांसद नबन्ने भन्दै अरूलाई छोडेका छन् । जसमध्ये एकल सिफारिस भएका नेताले समेत टिकट नपाएपछि एमालेमा चर्को असन्तुष्टि देखिएको…

Read More

कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात

नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय बेहोर्नुको कारणमध्येमा ‘अन्तर्घात’ पनि भएको निष्कर्ष निकालेको छ ।  यसअघि पराजय भए निकालिने निष्कर्ष सत्ताको चरम दुरुपयोग, धाँधली र पैसाको खोलो बगाएको भन्ने हुन्थ्यो । तर, यस पटक पार्टी अध्यक्ष केपी शर्मा ओली नै अन्तर्घात भएको निष्कर्षमा पुगे । ३० वैशाखमा निर्वाचन भएर मतगणना जारी रहेकैबेला महासचिव शंकर…

Read More