नागरिक उन्मुक्ति पार्टीले छोड्यो सरकार, संसद चल्न नदिने चेतावनी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनै पनि सरकार चल्न नदिने निर्णय गरेको छ । आप्नो पार्टीका मागहरु सम्बोधन नभएको भन्दै उक्त पार्टीले संघ र प्रदेशका संसद बैठक अवरोध गर्ने निर्णय गरेको हो । टीकापुर घटनाका राजवन्दी जबसम्म रिहा हुँदैनन्, जबसम्म आफ्ना मागमुद्दा सम्बोधन हुँदैनन् तबसम्म संसद चल्न नदिने यस पार्टीको निर्णय रहेको…

Read More

रेशम चौधरीको पार्टी कैलालीमा पहिलो बन्यो

निलम्बित सांसद रेशम चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल भएपछि चर्चाको विषय बनेको छ । गएको १९ पुसमा पार्टी दर्ता भएको हो । दर्ता भएको चार महिनापछि निर्वाचनमा जाँदा पार्टी कैलालीमा पहिलो बन्‍न सफल भएको हो । पार्टी गठबन्धनको योजनाकार रेशम भने जेलमै छन् । ७…

Read More