मेयरको कार्यकक्षमा वडा अध्यक्षलाईनै प्रवेश निधेष गरेपछि ……
सिन्धुली । दुधौली नगरपालिकाको मेयर कार्यकक्षमा दुईजना वडा अध्यक्षलाई प्रवेश निषेध गरेको छ । मेयर दिनेश अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउन गएका कार्यपालिका सदस्य मध्ये वडा नम्बर ३ र ४ का वडा अध्यक्ष भद्राकुमारी माझी र रितबहादुर विश्वकर्मालाई मेयरको कार्यकक्षमा निषेध गरिएको हो । ४ बुँदे ध्यानाकर्षण बोकेर जाँदा आफूहरुलाई मेयरको कार्यकक्षमा प्रवेश निधेष भएको जानकारी…



