पहिरोले डुम्रे – बेशिसहर सडकखण्ड अबरुद्ध

लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार  रातिदेखिको निरन्तर वर्षाका कारण  गएरातिदेखि  नै उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका– १ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहित लेदो आएर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय…

Read More